प्राइभेट लिमिटेड कम्पनी दर्ताको क्रममा कम्पनी रजिस्टर्ड कार्यालयलाई राख्न खोज्नुभएको अधिकतम पुंजी अनुसार राजस्व बुजाउन पर्ने हुन्छ| यो रकम सुरुमा दर्ता गर्ने बेलामा मात्र बुजाउन पर्छ, हरेक बर्ष पर्दैन| साथै कम्पनीमा केहि परिमार्जन वा पुंजी वृद्धिको क्रममा भने राजश्व थप गर्नुपर्ने हुन सक्छ|
राजस्व रकम रु १,००० बाट सुरु भएर प्रस्तावित कम्पनीको पुंजी अनुसार बढ्दै जान्छ| हजुरको कम्पनीमा राख्न खोज्नुभएको पुंजी उल्लेख गरि कृपया लाग्ने सरकारी राजश्व गणना गर्नुहोस्:
[NEXForms id=”52″]
हाम्रो Youtube Video मार्फत जानकारीको लागि:
के हजुरले सुरु गर्न लाग्नुभएको प्राइभेट लिमिटेड कम्पनीको नाम सोचिसक्नुभएको छ? कम्पनी खाताबाट नाम उपलब्ध छ छैन जान्नका लागि कृपया तल जानकारी उपलब्ध गराइदिनुहोला:
[NEXForms id=”15″]
कम्पनीको नाम चयन गर्न Confuse हुनुहुन्छ? हाम्रो ब्लगमार्फत नामकरणको सम्पूर्ण जानकारी लिनुहोस्:
मसँग कम्पनी दर्ताको लागि आवश्यक सम्पूर्ण विवरण तयार छ, अब कसरि अघि बढ्ने?
नमस्कार, कम्पनी खाताको तर्फबाट म रचना! कृपया हजुरको प्रस्तावित प्राइभेट लिमिटेड कम्पनीको जानकारी हामीलाई तल उपलब्ध गराइदिनुहोला| छिटै नै हाम्रो परामर्शदाताबाट हजुरलाई कल प्राप्त हुनेछ जसमा हजुरले यसका प्रक्रिया, खर्च तथा समयको बारेमा जानकारी लिन सक्नुहुन्छ|
[NEXForms id="18"]
[NEXForms id="39"]
प्राइभेट लिमिटेड कम्पनी सम्बन्धि थप जानकारीका लागि: