कन्स्ट्रक्सन कम्पनीको वर्गीकरण तथा दर्ता प्रक्रिया

कन्स्ट्रक्सन कम्पनी: एक परिचय कन्स्ट्रक्सन कम्पनी (निर्माण व्यवसायी कम्पनी) भन्नाले सामान्यतया विभिन्न प्रकारका भवन, अपार्टमेन्ट, पूर्वाधार, विकास, आवास, गोरेटो गल्ली, फुटपाथ, सडक, मोटरवे तथा अन्य प्रकारका निर्माण परियोजनाहरू निर्माण गर्न दर्ता गरिएको व्यवसाय, कम्पनी, वा उधम भनी बुजिन्छ| यसका साथै निर्माण ठेकेदार भन्नाले स्वयं वा अन्य निकायको मधतले निर्माण, मर्मत, थप, घटाउ, वा बोलपत्र पेश […]