fbpx

कम्पनी दर्ता गर्नु अघि तयार पार्नुपर्ने मुख्य ५ विवरणहरु

कम्पनी दर्ता गर्नु अघि तयार पर्नुपर्ने मुख्य ५ विवरणहरु

आजको व्यवसायमैत्री समयमा यसको पर्याय बनेको छ: “कम्पनी”| स्वतन्त्र पहिचान (identity), सिमित दायित्व (limited liability) तथा निश्चित दरमा मात्रै कर (fixed tax rate) लाग्ने हुनाले पनि यसको लोकप्रियता बढ्दो क्रममा छ | हुन पनि आफ्नै कम्पनी दर्ता गरि business या start-up सुरुवात गर्ने उधमीको संख्यामा पहिले भन्दा उल्लेखनीय वृद्धि सहजै देख्न सकिन्छ| हाम्रो छिमेकी राष्ट्रहरु […]

Hi! What would you like to try?