fbpx

Register Your Company in 5 Easy Steps.

 Get the best company registration service from our business start-up team.

Company Khata Header Image

Register Your Company in 5 Easy Steps.

 Get the best company registration service from our business start-up team.

Company Khata Header Image

के मैले सोचेको कम्पनीको नाम उपलब्ध छ?

How would you like to start?

म मेरो कम्पनी दर्ता प्रक्रिया सुरु गर्न चाहन्छु |

म मेरो कम्पनी दर्ता गराई औपचारिक रुपमै व्यवसाय सुरु गर्न चाहन्छु

मलाई कम्पनी दर्ता सम्बन्धी केही परामर्श चाहिन्छ |

कम्पनी दर्ता गर्नु अघि मलाई यसको संरचना सम्बन्धि केहि जिज्ञाशा मेटाउनु छ|

मलाई कम्पनी दर्ता पश्चातको सेवा चाहिएको छ |

मलाई दर्ता पश्चातका नविकरण, परिमार्जन, ट्रेडमार्क, EXIM कोडजस्ता सेवा चाहिएको छ|

नमस्कार! कम्पनी खाताको तर्फबाट म रचना हजुरलाई स्वागत गर्दछु,
कम्पनी खाता हजुरहरु झैँ नेपालका नव-उधमी मित्रहरुलाई कम्पनी दर्ता तथा यस पश्चातका सम्पूर्ण सेवा छिटो तथा भरपर्दो रुपमा उपलब्ध गराउने हेतुले खोलिएको एक स्टार्ट-अप हो ,
हामी हजुरको व्यवसायिक आवश्यकता अनुसार ब्लग, भिडियो तथा अन्य सामग्रीको प्रयोग गरी उचित परामर्श दिने तथा आवश्यक सेवामा सहजीकरण गर्ने प्रतिबद्धता जाहेर गर्छौं,
कृपया हजुरलाई आवश्यक सेवा छनोट गरिदिनुहोला,

We have solutions for every type of Companies

Bar Chart

Trading Company

Fitness

Health Care

Restaurant

Hospitality Sector

Cash

Investment Company

Construct

Construction Company

Wallet

Co-operatives

Hardware Chip

Tech Company

Business

Manufacturing Company

We have solutions for every type of Companies

कम्पनी खाता पाठशाला

Company Start-up Course

नेपालका नव उधमिहरुलाई लक्षित गरेर बनाइएको यस कोर्ष मार्फत हामीले कम्पनीको सुरुवाती चरणका परामर्श दिने कोशिश गरेका छौं

Company Registration Service in Nepal

हजुरले नेपालको कुनैपनि स्थानबाट

नयाँ कम्पनी दर्ता गराउन सक्नुहुन्छ,

Company Khata Connects the expertise with technology to deliver quality and superfast service.

Happy Clients, Happy Us...

Company Khata Review

सर्वप्रथम त कम्पनी खातालाई धेरै धेरै धन्यवाद| कम्पनी दर्ता र अझै महत्वपुर्ण तत्पश्चातका सेवा यति सजिलो र भरपर्दो मध्यमबाट प्रदान गर्नुभएकोमा निकै आभारी छौं | आगामी दिनमा पनि यसरीनै नव उधमीलाई सेवा दिई नेपालकै सबैभन्दा ठुलो व्यवसायिक सेवा कम्पनी हुने शुभकामना दिन्छौं|

Reasons why clients love us,

कम्पनी खाता प्रा ली नै किन?

One & One Expert Guidance

कम्पनी खातासंग आबद्ध भएसंगै हजुरसंग एक दक्ष तथा अनुभबी परामर्शदाता जोडिनुहुन्छ जसले हजुरलाई सम्पर्क गरि आवश्यकता अनुरुप सल्लाह/सुझाब तथा जानकारी दिनुहुनेछ |

Online Tracking & Dashboard

आफ्नो व्यवसायको हरेक क्रियाकलापको चासो व्यवसायीलाई हुनु स्वाभाविक नै हो | तसर्थ हजुरको सेवा प्रगतिलाई मध्यनजर राख्दै हामीले लिएर आएका छौ Online Tracking & Dashboard System.

All Company Compliance in One Place

कम्पनी दर्ता पश्चात यसमा लागु हुने नियमको पालना गर्नु अत्यन्तै जरुरि हुन्छ | कम्पनी खाताले दर्ता मात्र नभई सो पश्चात पालना गर्नुपर्ने सम्पुर्ण नियमको जानकारी तथा सहजिकरणको सेवा समेत प्रदान गर्दछ|

Frequently Asked Questions

Watch our Video Guides:

Play Video
Play Video
Play Video