Register Your Company in 5 Easy Steps.
Get the best company registration service from our business start-up team.

म मेरो कम्पनी दर्ता गराई औपचारिक रुपमै व्यवसाय सुरु गर्न चाहन्छु
कम्पनी दर्ता गर्नु अघि मलाई यसको संरचना सम्बन्धि केहि जिज्ञाशा मेटाउनु छ|
मलाई दर्ता पश्चातका नविकरण, परिमार्जन, ट्रेडमार्क, EXIM कोडजस्ता सेवा चाहिएको छ|
Company Khata Connects the expertise with technology to deliver quality and superfast service.
सर्वप्रथम त कम्पनी खातालाई धेरै धेरै धन्यवाद| कम्पनी दर्ता र अझै महत्वपुर्ण तत्पश्चातका सेवा यति सजिलो र भरपर्दो मध्यमबाट प्रदान गर्नुभएकोमा निकै आभारी छौं | आगामी दिनमा पनि यसरीनै नव उधमीलाई सेवा दिई नेपालकै सबैभन्दा ठुलो व्यवसायिक सेवा कम्पनी हुने शुभकामना दिन्छौं|
कम्पनी खाता प्रा ली नै किन?
कम्पनी खातासंग आबद्ध भएसंगै हजुरसंग एक दक्ष तथा अनुभबी परामर्शदाता जोडिनुहुन्छ जसले हजुरलाई सम्पर्क गरि आवश्यकता अनुरुप सल्लाह/सुझाब तथा जानकारी दिनुहुनेछ |
आफ्नो व्यवसायको हरेक क्रियाकलापको चासो व्यवसायीलाई हुनु स्वाभाविक नै हो | तसर्थ हजुरको सेवा प्रगतिलाई मध्यनजर राख्दै हामीले लिएर आएका छौ Online Tracking & Dashboard System.
कम्पनी दर्ता पश्चात यसमा लागु हुने नियमको पालना गर्नु अत्यन्तै जरुरि हुन्छ | कम्पनी खाताले दर्ता मात्र नभई सो पश्चात पालना गर्नुपर्ने सम्पुर्ण नियमको जानकारी तथा सहजिकरणको सेवा समेत प्रदान गर्दछ|

If you have any confusion anywhere in the process, email or call us and our team will support you through the whole process.
कम्पनी दर्ताको क्रममा हजुरसंग अन्य जिज्ञाशा भए कृपया तल मेसेज बक्समा उल्लेख गरिदिनुहोला,
© Company Khata | Powered by Digimart